काठमाडौं । निर्वाचन आयोगले विभिन्न ८ वटा जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिएको जनाएको छ ।
आयोगले उक्त कुरा आज जनकारी गराएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, “रसुवा, दोलखा, रूकुमपूर्व, बाजुरा, बझाङ र हुम्ला र रसुवामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी भएको छ, अन्यत्र केही जिल्लामा पनि मतपेटिका ढुवानी जारी छ । शुक्रबार दिउँसो १२ बजेसम्म सबै जिल्लाको मतपेटिका सङ्कलन पूरा हुनेछ ।”
FACEBOOK COMMENTS