हेलिकप्टर दुर्घटना अपडेट : घाइते यात्रु र चालकलाई काठमाडौं ल्याइयो

विराटनगर । खोटाङको कपिलासगढी गाउँपालिकामा–२ खार्तम्छा बालाबेँसीमा एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाका घाइते एकजनालाई उपचारका लागि काठमाडौं लगिएको छ ।अर्को हेलिकप्टर मगाएर घाइते काजीबहादुर राई र चालकलाई काठमाडौं पठाइएको खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताए ।काठमाडौंमा स्थानीय मनलसी राईको निधन भएको र पारिवारिक संस्कारका लागि श्रीमान्, छोरा, सहित चर्चका पास्टर हेलिकप्टरमा खोटाङ आएका थिए । … Continue reading हेलिकप्टर दुर्घटना अपडेट : घाइते यात्रु र चालकलाई काठमाडौं ल्याइयो