एअर इण्डियाको जहाज दुर्घटना सेलाउन नपाउँदै भारतमा हेलिकोप्टर दुर्घटना
काठमाडौं । भारतको उत्तराखण्डको रुद्रप्रयागस्थित गौरीकुण्ड नजिक हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा ७ जना सवार रहेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पनि हेलिकोप्टर दुर्घटनाको जानकारी दिएका छन् । मुख्यमन्त्री धामीले हाल प्रहरी र स्थानीय प्रशासन राहत र उद्धार कार्यमा लागेको बताएका छन् । हेलिकोप्टरमा सवार व्यक्तिहरू … Continue reading एअर इण्डियाको जहाज दुर्घटना सेलाउन नपाउँदै भारतमा हेलिकोप्टर दुर्घटना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed