बालाजुु औद्योगिक क्षेत्रमा भिषण आगलागी, हेलिकप्टरले पनि निभाउन सकेन

काठमाडौं । काठमाडौंको बालाजुस्थित बालाजु औद्योगिक क्षेत्र रहेको नेबिको विस्कुट कम्पनीको गोदाममा आगलागी भएको । प्रहरीका अनुसार गय राति दुई बजेदेखि उक्त क्षेत्रमा आगलागी सुरु भएको थियो । आगो निभाउनको लागि काठमाडौं, भक्तपुर र ललितपुरका बारुणयन्त्र तथा सुरक्षाकर्मी खटिएका छन् । तै पनि आगो निभाउन नसकिएको बालाजु प्रहरीले जनाएको छ । आगो निभाउन नसकेपछि शनिबार … Continue reading बालाजुु औद्योगिक क्षेत्रमा भिषण आगलागी, हेलिकप्टरले पनि निभाउन सकेन