हेल्लो सरकार ! अहिले नै हो गर्ने शिक्षा नीतिमा सुधार

काठमाडौं । शिक्षा ज्ञानको मात्रै होइन, समग्र जीवनकै ज्योति हो । शिक्षा अँध्यारोबाट उज्यालोतर्फको यात्रा हो । शिक्षा दृष्टि र दृष्टिकोण हो । शिक्षा समग्र मानव जीवनका लागि अनिवार्य र आधारभूत तत्त्व हो । शिक्षा विकासको पूर्वाधार हो । शिक्षाको स्तरले नै कुनै पनि व्यक्ति, परिवार, समाज र राष्ट्र कति उन्नत छ भन्ने कुराको निर्क्योल … Continue reading हेल्लो सरकार ! अहिले नै हो गर्ने शिक्षा नीतिमा सुधार