भ्रष्टाचार कम गर्न अर्थतन्त्र डिजिटल रूपमा जानुपर्छः उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल भष्टाचार कम गर्न अर्थतन्त्र डिजिटल रूपमा जानुपर्ने बताएका छन् ।शुक्रबार एनसीआईसीके डिजिटल एक्सपो २०२४ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले भने, ‘नयाँ प्रविधिको यो सूरूवातले दशै भरिको संघ संस्थाहरूलाई सहज हुने छ । यस्तो मेलाले सबैलाई सहज र सरल हुने छ । … Continue reading भ्रष्टाचार कम गर्न अर्थतन्त्र डिजिटल रूपमा जानुपर्छः उपाध्यक्ष ढकाल