भ्रष्टाचार कम गर्न अर्थतन्त्र डिजिटल रूपमा जानुपर्छः उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल भष्टाचार कम गर्न अर्थतन्त्र डिजिटल रूपमा जानुपर्ने बताएका छन् । शुक्रबार एनसीआईसीके डिजिटल एक्सपो २०२४ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘नयाँ प्रविधिको यो सूरूवातले दशै भरिको संघ संस्थाहरूलाई सहज हुने छ । यस्तो मेलाले सबैलाई सहज र सरल हुने … Continue reading भ्रष्टाचार कम गर्न अर्थतन्त्र डिजिटल रूपमा जानुपर्छः उपाध्यक्ष ढकाल