इच्छा सानैदेखि उद्योग–व्यवसाय गर्ने नै थियो 

भोजपुरको याकुबिर्तामा जन्मिएका हेमराज ढकाल नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी सदस्य तथा महासंघकै स्वास्थ्य तथा शीप विकास समितिका सभापति हुन् । प्राथमिक शिक्षा भोजपुरमा, माध्यमिक तहसम्मको शिक्षा झापाको चन्द्रगढी, इन्टरमिडियट तहको अध्ययन काठमाडौं तथा अष्ट्रेलियाबाट ग्राजुएशन हासिल गरेका ढकाल हेरिटेज कार्पेट उद्योगका सञ्चालक एवम् प्रबन्ध निर्देशक हुन् ।अष्ट्रेलियाबाट ग्राजुएशन हासिल गरिसकेपछि केही प्राक्टिकल काम गर्ने क्रममा … Continue reading इच्छा सानैदेखि उद्योग–व्यवसाय गर्ने नै थियो