काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो ।
शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आजको मूल्य प्रतितोला तीन लाख रुपैयाँ छ ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँले घटेर पाँच हजार ५०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार सात हजार ६५ रुपैयाँ थियो ।

FACEBOOK COMMENTS