काठमाडौं । हिमालयन बैंकले एफपीओ जारी गर्ने भएको छ ।
बैंकले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्ति गरेको छ ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा र सिटिजन्सका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
FACEBOOK COMMENTS