काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंकलाई थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न स्वीकृति दिएको छ ।
बोर्डले बैंकलाई प्रतिकित्ता १५७ रुपैयाँका दरले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँको ९२ लाख ५० हजार ४६९ कित्ता सेयर निष्कासन गर्न स्वीकृति दिएको हो ।
यसको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS