काठमाडौं । हिमालयन बैंकले नयाँ बानेश्वरमा रहेको शाखालाई कोटेश्वरमा स्थानान्तरण गरेको छ ।
नयाँ बानेश्वरमा रहेको शाखालाई काठमाडौं महानगरपालिका-३२ स्थित कोटेश्वरमा स्थानन्तरण गरिएको बैंकले जनाएको छ ।
सिभिल बैंकलाई प्राप्ति गरेपछि बैंकले ग्राहक सुविधालाई ध्यानमा राखेर नजिक भएका शाखाहरूलाई अन्यत्र स्थानन्तरण गर्दै आइरहेको जनाएको छ ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले कोटेश्वर शाखाको शुभारम्भ गरे ।
FACEBOOK COMMENTS