काठमाडौँ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट संचालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३)कम्पनीले पहिलो स्कीम सहित कारोबारलाई तिब्रता दिने भएको छ ।
स्कीम अनुसार सेयर कारोबारका लागि आवश्यक पर्ने डिम्याट खाता र मेरो सेयर खोल्ने र आजीवन नवीकरण ९ सय ९९ माग गर्ने भएको छ ।
यो सँगै पुँजीबजारको क्षेत्रमा नयाँ उत्साह थपिने विश्वास कम्पनीले लिएको जनाएको छ ।
FACEBOOK COMMENTS