![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आजसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन पाउनेछन् । कम्पनीले माघ १४ गते बुक क्लोज गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले माघ २५ गते वार्षिक साधारणसभा बोलाएको छ ।
FACEBOOK COMMENTS