हिमालयन एभरेस्ट इन्स्याेरेन्सलाई भारतमा दुई अवार्ड

काठमाडाैँ । हिमालयन एभरेस्ट इन्स्योरेन्सले भारतको ‘आर्थिक राजधानि’ भनेर चिनिएको मुम्बईमा गए राति दुई सम्मान पाएको हो । भारतीय चेम्बर अफ कमर्शले विहीबार साँझ एक आर्यक्रम आयोजना गरी उक्त सम्मान दिएको हाे । कार्यक्रममा नेपालको ‘उत्कृष्ठ लघु बिमक (बेस्ट माइक्रो इन्स्योरर–नेपाल)’ र ‘अति प्रभावकारी प्रविधि अनुकुलन (मस्ट इफेक्टिभ एडप्सन अफ टेक्नोलोजी–नेपाल)’ अवार्ड आफूहरुले प्राप्त गरेको … Continue reading हिमालयन एभरेस्ट इन्स्याेरेन्सलाई भारतमा दुई अवार्ड