काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा शुलभ अग्रवाल चयन भएका छन् ।
कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले अग्रवाललाई चयन गर्ने निर्णय गरेको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS