प्रत्येक नेपालीले आज बीमा गर्ने हो भने १५ वर्षपछि सबै धनी बन्नेछन् (भिडिओ वार्ता)

मनोज कुमार लाल कर्ण सीईओ, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बीमा गर्ने व्यक्ति वा संस्थाको जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्नुलाई बीमा भन्ने गरिन्छ । जोखिम भनेको आर्थिक क्षतिसम्बन्धी अनिश्चितता हो, जुन जतिबेला पनि हुन सक्दछ । यही जोखिमबाट जोगिन संसारभर जीवन र निर्जीवन बीमा गर्ने चलन छ । तर, नेपालमा भने बीमा गर्नु भनेको कुनै अमुक … Continue reading प्रत्येक नेपालीले आज बीमा गर्ने हो भने १५ वर्षपछि सबै धनी बन्नेछन् (भिडिओ वार्ता)