काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको ११औँ वार्षिक साधारण सभा र बुक क्लोजको मिति तोकिएको छ ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले मिति तय गरेको हो ।
जस अनुसार कम्पनीको ११औँ वार्षिक साधारण सभा यही पुस २५ गते गर्ने र साधारण सभा प्रया्जनार्थ यही पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
कम्पनीले यो वर्ष कुनै पनि लाभांश वितरण नगर्ने पनि जनाएको छ ।
FACEBOOK COMMENTS