काठमाडौं । हिमालयन रि–इन्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरिएको छ ।
कम्पनीको शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, शेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरू गर्न एनएमबि क्यापिटललाई शेयर रजिष्ट्रार तोकिएको जनाइएको छ ।
कम्पनीले बिक्री खुला गरेको आईपीओ हिजो बुधबार मात्र बाँडफाँट भएको छ ।
FACEBOOK COMMENTS