हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने म्याद थपियो, अब कहिलेसम्म दिन पाइन्छ ?

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । म्याद थपिएसँगै अब कम्पनीको आईपीओमा ढिलोमा पुस ११ गतेसम्म आवेदन दिन पाइनेछ । तर, आवश्यक संख्यामा आवेदन प्राप्त भइसकेपछि भने कुनै पनि दिन बन्द हुन सक्नेछ । हिमालयन रि–इन्स्योरेन्स कम्पनीले कम्पनीले यही … Continue reading हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने म्याद थपियो, अब कहिलेसम्म दिन पाइन्छ ?