हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा कतिले दिए आवेदन ?

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको साधारण शेयर (आईपीओ)मा शनिबार साँझ ५ बजेसम्म ११ लाख ५६ हजार ४३४ जनाले आवेदन दिएका छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार हालसम्म ११ लाख ५६ हजार ४३४ जना आवेदकबाट २ करोड ८ लाख ९५ हजार ७६० कित्ताका लागि आवेदन परेको छ । सो आवेदनबाट कम्पनीले चार अर्ब ३० … Continue reading हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा कतिले दिए आवेदन ?