नारायणहिटीभित्र दीप प्रज्वलन गर्दै हिमानी ट्रस्ट
काठमाडौं । राजसंस्था फर्काउने भन्दै राजावदी दल तथा विभिन्न संघसंस्थाहरूले जनआन्दोलन चलाइरहेका बेला हिमानी ट्रष्टले नारायणहिटी दरबारभित्रै दीप प्रज्ज्वलनको कार्यक्रम तय गरेको छ । दरबार हत्याकाण्डमा निधन भएका राजपरिवारहरूको सम्झनामा ट्रस्टले भोलि १९ गते दीप प्रज्ज्वलनको कार्यक्रम राखेको हो । ‘स्वर्गीय श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव एवम् स्वर्गीय श्री ५ बडामहारानी ऐश्वर्य राज्य … Continue reading नारायणहिटीभित्र दीप प्रज्वलन गर्दै हिमानी ट्रस्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed