‘वर्कशप इक्वेपमेन्ट सप्लाइमा हिट्कोले ८०% मार्केट होल्ड गरेको छ, गुणस्तरमा सम्झौता गर्दैनौँ’

प्रदीपमान प्रधान अध्यक्ष तथा कार्यकारी दिर्नेशक, हिट्को प्रालि नेपालमा विशेषगरी वर्कशप निर्माणका लागि आवश्यक पर्ने सामग्री उपलब्ध गराउँदै आएको हिट्को प्रालिले १७औँ संस्करणको ‘नाडा अटो शो, २०८२’ लाई कसरी सदुपयोग गरिरहेको छ ?वि.स. ३०३२ सालमा स्थापना गरिएको हिट्को प्रालिले ५० वर्षदेखि निरन्तररूपमा औद्योगिक, सुरक्षा र सुरक्षासम्बन्धी विभिन्न उपकरणहरू आयात तथा बिक्री गर्दै आइरहेको छ । … Continue reading ‘वर्कशप इक्वेपमेन्ट सप्लाइमा हिट्कोले ८०% मार्केट होल्ड गरेको छ, गुणस्तरमा सम्झौता गर्दैनौँ’