काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो । आजै बसेको बैठकले कुलमान घिसिङलाई पदबाट हटाएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS