आज फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदै, यस्ता छन् राष्ट्रपतिदेखि प्रधानमन्त्री र दलका नेताका शुभकामना सन्देश

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रूपमा फागु … Continue reading आज फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदै, यस्ता छन् राष्ट्रपतिदेखि प्रधानमन्त्री र दलका नेताका शुभकामना सन्देश