सभ्य बन्दै होली : नियम मिच्नेलाई दिनभर सडकमै रोकिने

काठमाडौं । बिहानैदेखि रङ र अबिरको उल्लासमा रमाउँदै फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल बढेको छ । तर, विगतको उच्छृङ्खलता हराउँदै गएको छ । अनुमति बिना अरूमाथि रङ दल्ने र पानी खन्याउने दृश्य अचेल काठमाडौंमा बिरलै देखिएका छन् । केही वर्षअघिसम्म होलीको दिन सडकमा निस्कने जो कोहीमाथि बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो, जबरजस्ती रङ लगाएर … Continue reading सभ्य बन्दै होली : नियम मिच्नेलाई दिनभर सडकमै रोकिने