नेपालीको होलीमा विदेशी पनि रमाए (फोटो फिचर)

नेपालका हिमाली एवम् पहाडी जिल्लामा आज होली पर्व हर्षोल्लासका साथ मनाइँदैछ ।रङहरूको पर्वका रूपमा लिइने यो पर्वमा नेपाली मात्रै होइनन्, नेपाल घुम्न आएका विदेशी पर्यटकहरूसमेत होली खेलेर आपसमा खुसी साटासाट गरिरहेका छन् ।   तस्बिरहरू : रासस ।