काठमाडौं । आज पहाडी जिल्लामा फागु पूर्णिमा (होली) खेलेर हर्षोल्लासका साथ मनाइएको छ ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।
होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । होली स्वदेशी तथा विदेशी पर्यटकले समेत हर्षोल्लासका साथ मनाएका छन् ।
FACEBOOK COMMENTS