होली खेल्ने नाममा अरुलाई दुःख नदिऔं, कानुनको पूर्ण पालना गरौं !
नेपालीमा एउटा उखान छ, ‘दशा बजाएर आउँदैन् ।’ थोरै गल्तीले आफ्नो ज्यान पनि जान सक्छ वा प्रहरीको कठघरामा पनि पुग्न सकिन्छ । आज फागूपूर्णिमा अर्थात् होली पर्व हो । पहाडमा आज र तराईमा पर्सि होली खेलिन्छ । चाडपर्व नेपालीको परम्परा हो । नेपालीले धुमधामसँग चाडपर्व मनाउँदै आएका छन् । तर, पछिल्लो समय चाडपर्वको नाममा तडकभडक … Continue reading होली खेल्ने नाममा अरुलाई दुःख नदिऔं, कानुनको पूर्ण पालना गरौं !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed