काठमाडौं । भोलिका लागि सार्वजनिक विदा खप्टिएको छ ।
भोलि शनिबार हो, उसैपनि सार्वजनिक विदा छ । त्यसमाथि सरकारले अर्को सार्वजनिक विदाको पनि निर्णय गरेको छ ।
मुस्लिम समुदायको महत्त्वपूर्ण चाड बकर इद (इद–उल–अज्हा) को अवसरमा भोलि २४ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
हेर्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति–
FACEBOOK COMMENTS