गृहमन्त्री गुरुङमाथि तत्काल छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुदन गुरुङमाथि निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गर्न माग गरेको छ ।सम्पत्ति विवरणसम्बन्धी विषयका कारण विवादमा आएका गुरुङबारे सोमबार धारणा सार्वजनिक गर्दै कांग्रेस उनीमाथि तुरुन्त अनुसन्धान गर्न माग गरेको हो ।‘गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ ।यस्तो … Continue reading गृहमन्त्री गुरुङमाथि तत्काल छानबिन गर्न कांग्रेसको माग