चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।उनले सामाजिक सञ्जालमार्फत्  गृहमन्त्रीबाट राजीनामा दिएका हुन् ।