गृहमन्त्रीले आफूसँग व्यक्तिगत दुष्मनी राखेजस्तो व्यवहार देखियो : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्याले आफूसँग व्यक्तिगत दुष्मनी राखेजस्तो व्यवहार गरेको बताएका छन् ।भदौ २४ गते बालकोटस्थित जलाइएको निवास अवलोकनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “मममाथि व्यक्तिगत दुष्मनी देखिन्छ । गृहमन्त्रीको सिमाना मिचिदिएको छैन । घर कहाँ हो थाहा छैन ।सरकारले मलाई केही गर्दैछ भन्ने गम्भीर आशंका मसँग छ … Continue reading गृहमन्त्रीले आफूसँग व्यक्तिगत दुष्मनी राखेजस्तो व्यवहार देखियो : केपी ओली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed