थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग लगियो

काठमाडौँ । थापाथली अव्यवस्थित बस्ती खाली गराउँदा आफूलाई घरवारविहीन बताउनेमध्ये १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।‘जसको परिवारको अभिभावक नै नभएको बुझिएको छ । उहाँहरूलाई लगिएको छ । थप विवरण हामी खोज्दैछौँ,’ महानगर प्रहरी बलका एक अधिकृतले जानकारी दिए ।सिनामंगलको सुकुम्वासी बस्तीमा डोजर चलाउन सुरु सरकारले सिनामंगलस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउन … Continue reading थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग लगियो