काठमाडौं । स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि. अन्र्तगत होण्डाकारले २०८१ नयाबर्षको उपलक्ष्यमा नयाँ स्किम ल्याएको छ ।
कम्पनीले होण्डाको गाडि खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुबिधा सहित स्किम निकालेको हो ।
जस अन्र्तगत २०५ डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक आर्थिक बर्षको टयाक्स फ्रि, एक आर्थिक बर्षको फुल ईन्सुरेन्स र आकर्षक नगद छुट सहित ग्राहक बर्गको सुबिधालाई ध्यानमा राखि रोड साईड असिस्ट पनि फ्रि दिने घोषणा गरेको छ ।
उक्त अफर चैत १५ गतेदेखि बैशाख ३१ गते सम्मका लागु हुने कम्पनीले बताएको छ ।
FACEBOOK COMMENTS