काठमाडौं । अनरले नयाँ स्मार्टफोन अनर एक्स–सिक्स–सी नेपालमा सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्तालाई ध्यानमा राखेर बनाइएको यो फोन स्मार्ट, स्टाइलिश र एआई फिचरले भरिपूर्ण छ ।
दमदार प्रदर्शन, मजबुत बनावट र सुलभ मूल्यमा उपलब्ध अनर एक्स–सिक्स–सी नयाँ पुस्ताका लागि उपयुक्त स्मार्टफोन बन्ने कम्पनीको दाबी छ ।
यो स्मार्ट फोन नजिकको अनर आउटलेट वा अधिकृत स्टोरमा उलपब्ध छ ।
यसमा १.५ मिटर ड्रप रेसिस्टेन्स, आईपी–सिक्स्टीफोर प्रोटेक्शन र एआई एक्शन बटन जस्ता विशेषताहरू छन् ।
लञ्चकाे अवसरमा अनर एक्स–सिक्स–सीको खरिदमा चार हजार रुपैयाँ बराबरको अनर एक्स–सेभन–ई एक्टिभ इअरबड्स निःशुल्क पाउन सकिनेछ ।
यो अफर २०८२ साउन १५ गते (जुलाई ३१, २०२५) सम्म मात्र लागू हुनेछ।
FACEBOOK COMMENTS