काठमाडौं । प्रतिनिधिसभाको नियमावली सार्वजनिक भएको छ । प्रतिनिधिसभा नियमावली, २०८३ संसद् सचिवालयलको वेबसाइटमा राखिएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट बहुमतले नियमावली पारित भएको थियो । सभामुख डोलप्रसाद अर्यालले पेलेरै गएपछि सदनमा घम्साघम्सी भएको थियो ।