सरकारले उद्धारको पहल नगर्दै अफगानिस्तानबाट १२७ जना नेपाली कसरी आइपुगे काठमाडौं ?

काठमाडौं । अफगानिस्तानबाट चार्टर्ड बिमानमार्फत एक जना महिलासहित १२७ जना नेपाली आज मंगलबार बिहान काठमाडौं आइपुगेका छन् । अफगानिस्तानमा काम गरिरहेका उनीहरू त्यहाँबाट कुवेत हुँदै आज काडमाडौं आइपुगेका हुन् । काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीलाई अमेरिकाले जजिरा एयरलाइन्सको चार्टर्ड जहाजमामार्फत काठमाडौं ल्याएको हो । नेपाल आइपुगेका नेपाली नागरिकको स्वागत गर्न काठमाडौंस्थित अमेरिकी दूतावासका कमर्चारी त्रिभुवन … Continue reading सरकारले उद्धारको पहल नगर्दै अफगानिस्तानबाट १२७ जना नेपाली कसरी आइपुगे काठमाडौं ?