मानवअधिकार आयोगको टोलीले पनि भेट्न पाएन पक्राउ परेका जबरालाई

सारांश Generated by Corporate Khabar AI. Editorially reviewed. पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अवस्था बुझ्न टेकु पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोली भेट्न नपाई फर्किएको छ। प्रहरीले जबरालाई सुरक्षा थ्रेट भन्दै राति १२ बजे निवासबाट पक्राउ गरी टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखेको छ। काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अवस्था बुझ्न टेकुस्थित उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय … Continue reading मानवअधिकार आयोगको टोलीले पनि भेट्न पाएन पक्राउ परेका जबरालाई