धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा शेयर निष्कासन प्रक्रिया ठप्प, जलविद्युत् आयोजनाहरूको निर्माणकार्य प्रभावित

काठमाडौं । प्राथमिक (आईपीओ) र हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत आयोजनाको शेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको शेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा अहिलेसम्म ठप्प भएको हो । लामो समयसम्म आयोजनाको शेयर निष्कासन गर्न नपाउँदा आयोजनाको निर्माण … Continue reading धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा शेयर निष्कासन प्रक्रिया ठप्प, जलविद्युत् आयोजनाहरूको निर्माणकार्य प्रभावित