जलविद्युत् क्षेत्रमा लगानी गर्न निजी क्षेत्र उत्साहित, ठूला परियोजनाहरूमा बढ्न थाल्यो लगानी
काठमाडौं । पछिल्लो समय नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागिता उत्साहपूर्वक बढिरहेको छ ।पछिल्ला दिनहरूमा जलविद्युत् आयोजनाहरू निर्माणका लागि सरकारले सहजीकरणको बाटो अपनाउन थालेसँगै नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको लगानी दिनप्रतिदित बढ्दै गइरहेको हो ।नेपालमा जलविद्युत् उत्पादनको इतिहास १०० वर्ष भन्दा बढी पुरानो भए पनि निजी क्षेत्रको प्रवेशपछि मात्रै नेपालमा विद्युत् उत्पादनले गति लिएको स्वतन्त्र … Continue reading जलविद्युत् क्षेत्रमा लगानी गर्न निजी क्षेत्र उत्साहित, ठूला परियोजनाहरूमा बढ्न थाल्यो लगानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed