नेपालको औद्योगिक क्षेत्रमा लक्ष्मी ग्रुपले थप्यो नयाँ आयाम

नवलपरासी । हुन्डाइ ब्राण्डको गाडी नेपालमै एसेम्बल गरेर लक्ष्मी ग्रुपले नेपालको औद्योगिक क्षेत्रमा नयाँ आयाम थपेको छ । मुलुक यतिबेला आर्थिक जटिलताबाट गुज्रिरहेको भए पनि लक्ष्मी ग्रुपले ठूलो लगानीमा कार एसेम्बल प्लान्ट स्थापना गर्नाका साथै सफलतापूर्वक उत्पादन समेत थालेको छ । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–६ मा १० बिघाहा क्षेत्रफलमा स्थापना गरिएको एसेम्बलिङ प्लान्टबाट कम्पनीले गाडी … Continue reading नेपालको औद्योगिक क्षेत्रमा लक्ष्मी ग्रुपले थप्यो नयाँ आयाम