काठमाडौं । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक लक्ष्मी इन्टिकन्टन्टनेन्टल प्रालिले“हुन्डाई विन्टर डिलाइट” अधियान सुरू गरेको छ । २५ डिसेम्बर २०२५ देखि चल्ने यस अभियानमा हुन्डाई गाडीसँग नयाँ वर्षको सुरुवात गर्ने ग्राहकहरुलाई सिमित अवधिका लागि विविध आकर्षक छुट तथा विशेष सुविधाहरु उपलब्ध
गराइने भएको छ ।
यस “‘जाडोको आनन्द’“ अभियान अन्तरर्गत, ग्राहकहरुले ५ लाखसम्मको छुट छानिएको मोडलहरूमा रु. १ लाख सम्मको नयाँ बोनस प्राप्त गर्नसक्ने छन् ।
यसका साथै, एक वर्षको नि:शुल्क बीमा सेवा र नि:शुल्क सडक करको पनि लाभलिन सकिनेछ । हुन्डाईका सबैगाडीहरूमा ३ वर्षको वारेन्टी, हाई–भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी र ६ वर्षको नि:शुल्क सर्भिसिङ उपलब्ध छ ।
जसले गुणस्तर, विश्नियता र ग्राहक सन्तुलनप्रतिको हुन्डाईको प्रतिबद्धतालाई थप मजबुद बनाएको छ । देशभररहेहेका हुन्डाई शोरूमहरूमा उपलब्ध यी सीमित अवधिका अफरहरुको भरपुर लाभलिन हुन्डाई नेपाल आफनाग्राहरुलाई निमन्त्रण गरेको छ । लक्ष्मी इन्टिकन्टन्टनेन्टल प्रालिद्धारा संञ्चालित यस योजनाले आकर्षक छुट सविधाहरु मार्फत ग्राहरुकलाई हर्ष र उमंग बाढ्ने प्रयास गरेको छ । विगतमा जस्तै भविष्यमा पनि लक्ष्मी इन्टिकन्टन्टनेन्टल प्रालिले सदैब आफना ग्राहकहरुप्रति सहज र मैत्रीपुर्ण अनुभव प्रदान गर्ने दृढ संकल्प लिएको छ ।
FACEBOOK COMMENTS