काठमाडौँ । रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले सङ्घीयता अझै बलियो बनाउने बताएका छन् ।
सोमबार रास्वपाद्वारा जनकपुरमा आयोजित सभामा उनले सो कुरा बताएका हुन् ।
रास्वपाको सङ्घीयता र प्रदेश प्रतिको धारणाबारे प्रश्न उठेको भन्दै उनले प्रदेशलाई अझै बलियो बनाउने बताएका हुन् ।
उनले मधेसबाट काठमाडौँ पशुपति घुम्न जाने भन्दै उनले अधिकार माग्न जानु नपर्ने बताएका हुन् ।
FACEBOOK COMMENTS