अवकाशमा गए आईजीपी खापुङ, आजदेखि दानबहादुर कार्कीले सम्हाल्दैछन् प्रहरी कमाण्ड

काठमाडौं । नेपाल प्रहरीका ३२औं आईजीपी चन्द्रकुबेर खापुङ अवकाशमा गएका छन्  । गए रातिदेखि खापुङ ३० वर्षे सेवा अवधि हदका कारणले अवकाशमा गएका हुन् ।खापुङ छोटो कार्यकालका लागि आइजिपी बनेका थिए । उनलाई तत्कालीन सरकाले भदौ १४ गते आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो। भदौ १९ गते फुली लगाएसँगै उनले प्रहरीको नेतृत्व सम्हालेका थिए । … Continue reading अवकाशमा गए आईजीपी खापुङ, आजदेखि दानबहादुर कार्कीले सम्हाल्दैछन् प्रहरी कमाण्ड