आईजे ग्रुपका अध्यक्ष श्रेष्ठले पाउनुभयो ‘कर्पोरेट लाइफटाइम एचिभमेन्ट अवार्ड’, को हुनुहुन्छ उहाँ ?

काठमाडौं । प्रतिष्ठित औद्योगिक समूह ‘आईजे ग्रुप’का अध्यक्ष रविभक्त श्रेष्ठ ‘कर्पोरेट लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित हुनुभएको छ । कर्पोरेट मिडिया ग्रुपले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा उहाँलाई सो अवार्ड प्रदान गरेको हो । आर्थिक तथा सामाजिक संघ–संस्थाहरूको नेतृत्वमा रहनुभई मुलुकको अर्थतन्त्र र समाजसेवामा पुर्‍याउनुभएको विशिष्ट योदानबापत श्रेष्ठलाई यो अवार्ड प्रदान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष … Continue reading आईजे ग्रुपका अध्यक्ष श्रेष्ठले पाउनुभयो ‘कर्पोरेट लाइफटाइम एचिभमेन्ट अवार्ड’, को हुनुहुन्छ उहाँ ?