![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । इलाम २ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ७०३३ मत पाएर अग्रस्थानमा रहेका छन् ।
उनलाई पछ्याउँदै नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ५१०९ मत पाएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु ३५१३ मत पाएका छन् ।
रास्वपाका मिलन लिम्बुले ११०२ मत पाएका छन् । उनी स्वतन्त्र भन्दा पछि रहेका छन् ।
FACEBOOK COMMENTS