इलाम उपनिर्वाचन अपडेट : कांग्रेसका डम्बरबहादुर खड्काले लिए सुरूवाती अग्रता

इलाम । इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१ को मतगणना सकिएको छ । सो वडाका तीन वटा मतदान केन्द्रका एक हजार पाँच सय ३८ मतगणना सकिएको हो । मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले छ सय ५७ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले पाँच सय ३४ प्राप्त गरेका … Continue reading इलाम उपनिर्वाचन अपडेट : कांग्रेसका डम्बरबहादुर खड्काले लिए सुरूवाती अग्रता