काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले सेयरधनीलाई दिने लाभांश संशोधन गरेको छ ।
यसअघि इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/ र०७९ नाफाबाट ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद सहित ६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।
इन्स्योरेन्सको बीमा प्राधिकरणको निर्देशन अनुसार यसआघिको लाभांशलाई संशोधित गरेर ६ प्रतिशत र कर प्रयोजनका लागि ०.३२ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
FACEBOOK COMMENTS