काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी सेयरधनीलाई लाभांश घोषणा गरेको छ । आज बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
कम्पनीले २१.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर आगामी बार्षिक साधारणसभाबाट पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।
FACEBOOK COMMENTS